होशेको पुस्तक 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्माई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेर नाम गरेकी स्त्रीलाई बिहे गरे। उसले गर्भवती भएर एउटा छोरो जन्माई। Viz kapitolaपवित्र बाइबल3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई। Viz kapitola |