होशेको पुस्तक 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा यहोआशका छोरा यारोबामको शासनकालमा परमप्रभुले बेरीको छोरो होशेलाई यो वचन दिनुभयो। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए। Viz kapitola |