हिब्रू 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि उनले यसो भने, “परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “तिमीहरूले पालन गर्न परमेश्वरले बाँध्नुभएको करारलाई पक्का गर्ने रगत यही हो।” Viz kapitolaपवित्र बाइबल20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुशरण गर्न भनी दिनुभएको नियमको रगत हो।” Viz kapitola |