हिब्रू 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्थान भनिन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एउटा पवित्र पाल बनाइएको थियो र त्यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्थ्यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्वरलाई चढाइएका रोटीहरू राखिएका थिए। Viz kapitolaपवित्र बाइबल2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे। Viz kapitola |