हिब्रू 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मानिसले ल्याइआएको इच्छा-पत्रको नियमलाई हेर्यौं भने इच्छा-पत्रलाई पक्का गर्न त्यो लेख्ने मानिस मरिसकेको छ भनेर पहिला देखाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ। Viz kapitola |