हिब्रू 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ती केवल खाने, पिउने र विभिन्न विधिका स्नानहरू मात्र हुन्, अर्थात् शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्जेल स्थापना गरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्तुर मात्र हुन्। परमेश्वरबाट एउटा नयाँ व्यवस्था नआउनञ्जेल चलाइने यी बाहिरी दस्तुर मात्र हुन्। Viz kapitolaपवित्र बाइबल10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउन्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए। Viz kapitola |