Online Bible

- Reklamy -




हिब्रू 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कसैले यसो पनि भन्‍न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कसैले यो पनि भन्‍न सक्‍छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारा नै दशांश दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि यसो पनि भन्‍न सकिन्‍छ, अब्राहामले दशांश दिँदा दशांश लिने लेवीले पनि दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए।

Viz kapitola kopírovat




हिब्रू 7:9

Následuj nás:

Reklamy


Reklamy