Online Bible

- Reklamy -




हिब्रू 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 एकातिर मरणशील मानिसहरूले दशांश लिन्‍छन्, अर्कोतिर सदाकाल जीवित रहन्‍छन्‌ भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मरेर जाने पूजाहारीले इस्राएलीहरूमा कमाइको दशांश उठाउने गर्दछन्। तर धर्मशास्‍त्रले भन्‍दछ कि सधैँ बाँचिरहने मल्‍कीसेदेकले दशांश उठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ।

Viz kapitola kopírovat




हिब्रू 7:8

Následuj nás:

Reklamy


Reklamy