हिब्रू 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पूजाहारी मल्कीसेदेक त लेवीका सन्तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए। Viz kapitolaपवित्र बाइबल6 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए। Viz kapitola |