हिब्रू 7:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यही शपथले नै येशूलाई उत्तम करारको जमानत बनाउँदछ। Viz kapitolaपवित्र बाइबल22 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो। Viz kapitola |