Online Bible

- Reklamy -




हिब्रू 7:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि योचाहिँ विनाशपथ भएको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अरूलाई चाहिँ परमेश्‍वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन।

Viz kapitola kopírovat




हिब्रू 7:20

Následuj nás:

Reklamy


Reklamy