Online Bible

- Reklamy -




हिब्रू 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्‍ट हुन्छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अब यो कुरो झन् सफा हुन्‍छ कि मल्‍कीसेदेकजस्‍तै अर्का पूजाहारी आइसकेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढ़ता स्पष्ट हुन्छ।

Viz kapitola kopírovat




हिब्रू 7:15

Následuj nás:

Reklamy


Reklamy