Online Bible

- Reklamy -




हिब्रू 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हाम्रा प्रभु, जसका विषयमा यी कुराहरू भनिएका छन्, उहाँ त भिन्‍नै कुलका हुनुहुन्‍छ। उहाँको कुलमा कसैले पनि पूजाहारी भएर काम गरेका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्।

Viz kapitola kopírovat




हिब्रू 7:13

Následuj nás:

Reklamy


Reklamy