Online Bible

- Reklamy -




हिब्रू 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनभने मल्‍कीसेदेकले अब्राहामलाई भेट्‌दा लेवी आफ्‍ना पिताको शरीरभित्रै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने मल्‍कीसेदेकले अब्राहामलाई भेट्दा त लेवी आफ्‍ना पुर्खा अब्राहामको शरीरभित्रै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।

Viz kapitola kopírovat




हिब्रू 7:10

Následuj nás:

Reklamy


Reklamy