हिब्रू 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 प्रियहरू, हामीले यसरी बोले तापनि तिमीहरूको बारेमा चाहिँ राम्रो कुराको आशा राखेका छौं। मुक्ति पाएर तिमीहरूले धेरै राम्रा कुराहरू पाउनेछौ। Viz kapitolaपवित्र बाइबल9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ। Viz kapitola |