हिब्रू 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्नै नाउँ लिएर शपथ खानुभयो। Viz kapitolaपवित्र बाइबल13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। Viz kapitola |