हिब्रू 6:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामी चाहन्छौँ, तिमीहरूको आशा पक्का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हामी चाहन्छौं, कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै त्यही तत्परता देखाउनेछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरू सबैको यही जोश आखिरी समयसम्म रहिरहोस् र तिमीहरूको आशा पूरा हुनेछ, यही हाम्रो कामना छ। Viz kapitolaपवित्र बाइबल11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ। Viz kapitola |