हिब्रू 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि उहाँले कष्ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो। Viz kapitolaपवित्र बाइबल8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। Viz kapitola |