Online Bible

- Reklamy -




हिब्रू 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्‍दैन, तर परमेश्‍वरले खटाएर मात्र हुन्‍छ। हारूनलाई परमेश्‍वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।

Viz kapitola kopírovat




हिब्रू 5:4

Následuj nás:

Reklamy


Reklamy