Online Bible

- Reklamy -




हिब्रू 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यस विषयमा हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्‍ने शक्ति मन्‍द भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यस बारेमा भन्‍नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।

Viz kapitola kopírovat




हिब्रू 5:11

Následuj nás:

Reklamy


Reklamy