हिब्रू 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 प्रत्येक प्रधान पूजाहारी मानिसहरूमध्येबाट छानिन्छ, र मानिसहरूको पक्षमा पापको निम्ति परमेश्वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्छन्, मानिसका तर्फबाट परमेश्वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्छन्। Viz kapitolaपवित्र बाइबल1 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। Viz kapitola |