हिब्रू 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको विश्राम बाँकी नै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ। Viz kapitolaपवित्र बाइबल9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ। Viz kapitola |