हिब्रू 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण आकाश छिचोलेर जानुहुने परमेश्वरको पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण हामीले मान्दैआएको विश्वासमा अझ दरिलो भएर बसौं किनभने स्वर्गमा जानुभएका परमेश्वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। Viz kapitola |