हिब्रू 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर ख्रीष्टचाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्मै थामिराख्यौं भने हामी उहाँका परिवार हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर ख्रीष्टचाहिँ घरको अधिकार पाएको छोराजस्तै भरपर्दो हुनुहुन्छ। हाम्रो आशामाथि हामीले साहस र भरोसा कायम राख्यौं भने हामी परमेश्वरका घर हुन्छौं। Viz kapitolaपवित्र बाइबल6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं। Viz kapitola |