हिब्रू 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जसरी मोशा परमेश्वरको घरमा विश्वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँलाई नियुक्त गर्नुहुनेप्रति येशू विश्वस्त हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मोशा परमेश्वरका घरमा सेवाका लागि भरपर्दो भएझैँ येशू आफूलाई काममा लगाउनुहुने परमेश्वरको लागि भरपर्दो हुनुभयो। Viz kapitolaपवित्र बाइबल2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो। Viz kapitola |