हिब्रू 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसैले हामी देख्तछौं, अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसैले हामी देख्तछौ, विश्वास नगरेको कारण तिनीहरू विश्रामको ठाउँमा पस्न पाएनन्। Viz kapitolaपवित्र बाइबल19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो। Viz kapitola |