Online Bible

- Reklamy -




हिब्रू 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सुन्‍नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन्‌ र, जो मोशाको नेतृत्‍वमा मिश्रदेशबाट निस्‍किआएका थिए?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कसले परमेश्‍वरको कुरा सुनेर उहाँको विरोध गर्‍यो? मोशाले मिश्रदेशबाट निकालेर ल्‍याएका मानिसहरूले नै होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल

16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।

Viz kapitola kopírovat




हिब्रू 3:16

Následuj nás:

Reklamy


Reklamy