हिब्रू 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाजुभाइहरू, होश राख। तिमीहरूमा कोही पनि विश्वास नगर्ने पापी हृदयको भएर जिउँदा परमेश्वरलाई नछोडोस्। Viz kapitolaपवित्र बाइबल12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। Viz kapitola |