Online Bible

- Reklamy -




हिब्रू 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर हामी येशूलाई देख्‍तछौं। उहाँ अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याइनुभयो, मृत्‍युको कष्‍टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्‍वरको अनुग्रहद्वारा हरेक मानिसको निम्‍ति उहाँले मृत्‍युको स्‍वाद चाखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर हामी केही बेरको लागि स्‍वर्गदूतभन्दा अलिकति सानो हुनुभएको येशूलाई देख्‍छौं। परमेश्‍वरको अनुग्रहले गर्दा नै उहाँ सबैका लागि मरिदिनुभयो। बलिदान भएर मरिदिनुभएकोले उहाँले महिमा र आदरको मुकुट पाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

Viz kapitola kopírovat




हिब्रू 2:9

Následuj nás:

Reklamy


Reklamy