Online Bible

- Reklamy -




हिब्रू 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्‍का थियो; अनि यसलाई उल्‍लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यदि स्‍वर्गदूतहरूले घोषणा गरेको सन्‍देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्‍ति उचित दण्‍ड दिइयो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहिले स्‍वर्गदूतहरूले हाम्रा पुर्खाहरूलाई सुनाएका परमेश्‍वरको शिक्षा सत्‍य ठहरिए अनि ती नमान्‍ने र नटेर्नेहरूले पाउनुपर्ने सजाय पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँच्चो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुशरण गरेनन् तिनीहरूले उचित दण्ड पाए।

Viz kapitola kopírovat




हिब्रू 2:2

Následuj nás:

Reklamy


Reklamy