हिब्रू 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उहाँ आफैंले पनि धेरै जाँचमा परेर दु:ख भोग्नुभएको हुनाले अब जाँचमा पर्नेहरूलाई मद्दत गर्न सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो। Viz kapitola |