हिब्रू 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसैले सबै कुरामा उहाँ आफ्नै दाजुभाइहरूजस्तो बन्नुपर्यो। यसरी नै परमेश्वरको सेवामा मानिसको पापको क्षमा माग्न भरपर्दो र दयालु प्रधान पूजाहारी बन्नुभयो। Viz kapitolaपवित्र बाइबल17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्। Viz kapitola |