हिब्रू 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 स्वर्गदूतहरूको लागि यो गरिदिनुभएको होइन। यो त अब्राहामका सन्तानकै लागि गर्नुभएको हो। Viz kapitolaपवित्र बाइबल16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ। Viz kapitola |