हिब्रू 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि मर्नुपर्छ भन्ने डरले जीवनभरि बन्धनमा परेकाहरूलाई छुटकारा दिनुभयो। Viz kapitolaपवित्र बाइबल15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। Viz kapitola |