हिब्रू 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हामी आत्मविश्वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण हामी ठूलो साहससँग भन्न सक्छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्छ। म कहिल्यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छन्?” Viz kapitolaपवित्र बाइबल6 त्यसर्थ ढुक्कसित भनौ, “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।” Viz kapitola |