Online Bible

- Reklamy -




हिब्रू 13:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिमीहरूलाई यो थाहा दिन चाहन्‍छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्‌। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्‌न आउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हाम्रा भाइ तिमोथी त कैदबाट छुटिसकेका छन् भन्‍ने खबर तिमीहरूलाई दिन चाहन्‍छु। उनी चाँडै यहाँ आए भने म तिमीहरूकहाँ आउँदा उनलाई लिएर आउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।

Viz kapitola kopírovat




हिब्रू 13:23

Následuj nás:

Reklamy


Reklamy