हिब्रू 13:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिमीहरूले परमेश्वरको इच्छा पूरा गर्न सक भनेर उहाँले तिमीहरूलाई हरप्रकारका गुणहरू जुटाइदेऊन्। तिमीहरूले उहाँलाई मन पर्ने काम गर्न सक भनेर उहाँले तिमीहरूको हृदयमा काम गरून्। येशू ख्रीष्टको सधैँभरि जयजयकार होस्। आमेन। Viz kapitola |