हिब्रू 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 किनभने यस संसारमा सधैँभरि रही रहने हाम्रो लागि सहर छैन। हामी त पछि आउने सहरको बाटो हेरेर बसिरहेका छौं। Viz kapitolaपवित्र बाइबल14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। Viz kapitola |