हिब्रू 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हामी पनि उहाँकहाँ सहरबाहिर गएर उहाँको निम्ति अपमान सहौं Viz kapitolaपवित्र बाइबल13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। Viz kapitola |