हिब्रू 13:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हाम्रो एउटा वेदी छ, ती वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हाम्रो एउटा वेदी छ, जसमा चढाएको बलिहरूबाट पवित्र पालमा काम गर्ने पूजाहारीहरूले खानुहुँदैनथ्यो। Viz kapitolaपवित्र बाइबल10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। Viz kapitola |