हिब्रू 12:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूको पापको सङ्घर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले पापको विरोधमा लड्नुपर्दा आफ्नो प्राण गुमाउञ्जेल त लड्नुपरेको छैन। Viz kapitolaपवित्र बाइबल4 तिमीहरू पापको विरूद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ। Viz kapitola |