हिब्रू 12:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यो “फेरि एक पल्ट” भन्ने शब्दहरूले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “अझ एक पल्ट” भन्ने वचनले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हल्लाउन नसकिने कुराहरू स्थिर रहनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यी “अझै एक पटक” भन्ने शब्दले सृष्टिका कुराहरू नै हल्लाइने र हटाइनेछ भन्ने बुझिन्छ। त्यसो हो भने नहल्लिने कुराहरू मात्र रहनेछन्। Viz kapitolaपवित्र बाइबल27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्। Viz kapitola |