हिब्रू 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्कोस्, तर निको होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्। Viz kapitolaपवित्र बाइबल13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ। Viz kapitola |