हिब्रू 12:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं। Viz kapitolaपवित्र बाइबल12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। Viz kapitola |