Online Bible

- Reklamy -




हिब्रू 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्‍टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्‍न हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्‍छ। तर यसले हामी तह लाग्‍नेहरूलाई परमेश्‍वरको अघि ठीक राख्‍दछ र शान्‍त स्‍वभावको बनाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

Viz kapitola kopírovat




हिब्रू 12:11

Následuj nás:

Reklamy


Reklamy