हिब्रू 11:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि तिनीहरूले आफ्ना विश्वासको निम्ति प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका थोकहरू भने कसैले पनि पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनीहरू सबैले आफ्ना विश्वासको निम्ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 विश्वास गरेकोले तिनीहरूको मान भयो। तैपनि परमेश्वरले प्रतिज्ञा गरेका कुरा कसैले पाएका थिएनन् Viz kapitolaपवित्र बाइबल39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्। Viz kapitola |