हिब्रू 11:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरू ढुङ्गाले हानेर मारिए, करौँतीले दुई फ्याक पारिए, र तिनीहरू तरवारद्वारा मारिए। तिनीहरू भेडा र बाख्राका छाला लगाएर भौँतारिँदै हिँडे; दरिद्रतामा परे, सताइएर दुर्व्यवहारमा परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानेर मारे, आराले चिरे अनि तरवारले काटे। तिनीहरूले गरीब भएर भेडाबाख्राका छाला बेरेर जिउ ढाके अनि थिचोमिचोमा परेर दु:ख पाउँदै हिंड्नुपर्यो। Viz kapitolaपवित्र बाइबल37 कतिलाई ढुङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेंड़ा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन Viz kapitola |