हिब्रू 11:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 कतिले गिल्ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 कतिले गिल्ला सहनुपर्यो, कोर्रा खानुपर्यो अनि अरूले चाहिँ बाँधिएर कैदी हुनुपर्यो। Viz kapitolaपवित्र बाइबल36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। Viz kapitola |