Online Bible

- Reklamy -




हिब्रू 11:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्‍त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्‍थानद्वारा जीवित पाए। अरूहरूले मृत्‍युपछि अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्‍कार गरेर बरु सास्ती भोगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 विश्‍वासले नै स्‍त्रीहरूले आफन्‍तहरूलाई मरेकोबाट बिउँतेका पाए। अरू कतिले चाहिँ मरेपछि फेरि बिउँतेर अझै राम्रो जीवन पाउन सास्‍ती सहेर मर्न रुचाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे।

Viz kapitola kopírovat




हिब्रू 11:35

Následuj nás:

Reklamy


Reklamy