हिब्रू 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 उनीहरूले विश्वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्त गरे, उनीहरूले सिंहका मुखहरू थुने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 विश्वासले नै तिनीहरूले सबै देशहरू जिते र न्यायसँग राज्य गरे। परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू पनि पाए। विश्वासले नै तिनीहरूले सिंहहरूका मुख थुनिदिए। Viz kapitolaपवित्र बाइबल33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। Viz kapitola |